दफा ३१
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले आवश्यकतानुसार समय समयमा नियम बनाउन सक्नेछ ।